बिगतका ति सारा कुरा बिसाउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
म त सधै अमृत थिए आज तिमि बिष भयौ,
जे त होला अमृतमा बिष मिसाउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
साचो माया गर्नुपर्छ जस्तै आपत आएपनि,
यस्तै कुरा गर्थ्यौ तिमीलाई गिज्याउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
बिछोड हुदा चोटहरुले पोलेको यो मुटु मेरो,
आज फेरी यो मुटुलाई चिस्याउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
टुक्रा टुक्रा पार्यौ मुटु झुटो माया लगाएर,
टुक्रिएको मुटु मेरो पिसाउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
मलाइ आशु दिदै गयौ मैले खुशी थपिरहे,
जति रुवौछौ रुवाउ मलाइ हसाउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
तिम्रै यादमा रुदा रुदा थाकेका यी आखाँहरु,
तिमीसामु फेरी नयन भिजाउन आएँ |
बिगतका ति सारा कुरा बिसाउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
म त सधै अमृत थिए आज तिमि बिष भयौ,
जे त होला अमृतमा बिष मिसाउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
साचो माया गर्नुपर्छ जस्तै आपत आएपनि,
यस्तै कुरा गर्थ्यौ तिमीलाई गिज्याउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
बिछोड हुदा चोटहरुले पोलेको यो मुटु मेरो,
आज फेरी यो मुटुलाई चिस्याउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
टुक्रा टुक्रा पार्यौ मुटु झुटो माया लगाएर,
टुक्रिएको मुटु मेरो पिसाउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
मलाइ आशु दिदै गयौ मैले खुशी थपिरहे,
जति रुवौछौ रुवाउ मलाइ हसाउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
तिम्रै यादमा रुदा रुदा थाकेका यी आखाँहरु,
तिमीसामु फेरी नयन भिजाउन आएँ |
बिगतका ति सारा कुरा बिसाउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||
No comments:
Post a Comment