मिठो मुस्कान प्यारो लाग्यो आधार भन्दा पनि
तिम्रो हेराइ राम्रो लाग्यो नजर भन्दा पनि। ।
गाउको तुलनामा सहर, राम्रो भन्छन तरपनि,
तिम्रै गाउँ रमाइलो छ सहर भन्दा पनि।

हिजो आज तिम्रो हेराइ अन्तै सर्यो क्यारे,
त्यसैले त दिन कट्दैन प्रहर भन्दा पनि।

तिम्रै यादमा पागल बने औषधि खाउ भन्छन अरु,
अमृत अझै बिषालु भो जहर भन्दा पनि।

तिमि संगै जिउने मर्ने सपना जो देखेकी थें,
चाहना झन् बढ्न थाल्यो रहर भन्दा पनि।

सपनी र बिपनिमा तिमि नै छौ जताततै,
बढी भो याद मनमा उठ्ने लहर भन्दा पनि।

पिपल संगै हुन्छ रे बर भन्थे सबै जना,
अझै नजिक भयौ तिमि बर भन्दा पनि।